Ads Top

नेपालको संविधानअनुसार पद तथा गोपनीयताको शपथ लिने बारे व्यवस्था

नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ देहायका व्यक्तिसमक्ष लिने व्यवस्था रहेको छ :

क. राष्ट्रपतिले प्रधानन्यायाधीश  समक्ष,

ख. उपराष्ट्रपतिले राष्ट्रपति  समक्ष,

ग. प्रधानमन्त्रीले राष्ट्रपति  समक्ष,

घ. उपप्रधानमन्त्रीले राष्ट्रपति  समक्ष,

ङ. मन्त्रीले राष्ट्रपति  समक्ष,

च. राज्यमन्त्रीले प्रधानमन्त्री  समक्ष,

छ. सहायकमन्त्रीले प्रधानमन्त्री  समक्ष,

ज. प्रदेशप्रमुखले राष्ट्रपति समक्ष,

झ. प्रदेशको मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष,

ञ. प्रदेशको मन्त्रीले प्रदेश प्रमुख समक्ष,

ट. प्रदेशको राज्यमन्त्रीले प्रदेशको मुख्यमन्त्री  समक्ष,

ठ. प्रदेशको सहायकमन्त्रीले प्रदेशको मुख्यमन्त्री  समक्ष।

नेपालको संविधानअनुसार पद तथा गोपनीयताको शपथ लिने बारे व्यवस्था


No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.