Ads Top

विश्वमा संविधानको विकासक्रम (𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭 𝐨𝐟 𝐭𝐡𝐞 𝐜𝐨𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐢𝐨𝐧 𝐢𝐧 𝐭𝐡𝐞 𝐰𝐨𝐫𝐥𝐝)


𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭 𝐨𝐟 𝐭𝐡𝐞 𝐜𝐨𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐢𝐨𝐧 𝐢𝐧 𝐭𝐡𝐞 𝐰𝐨𝐫𝐥𝐝

  • राज्यको विकाससँगै कानुन संविधानको पनि क्रमिक विकास हुदै जान्छ।
  • संवैधानिक अभ्यास प्रयोगका आधारमा बेलायतलाई संवैधानिक कानूनको जननी मान्न सकिन्छ जहाँ सन् ११०० मा राजा Henory First ले Charter of Liberties प्रकाशन गरी सर्वप्रथम राजालाई पनि केही सीमा भित्र राख्ने जमर्को गरेका थिए भने सन् १२१५ मा Magnacarta जारी गर्न तात्कालिन शासक बाध्य भएका थिए। यद्यपी हालसम्म पनि बेलायतमा लिखित संविधान भने छैन।
  • संयुक्त राज्य अमेरिकाको सन् १७८७ मा निर्मित संविधान नै विश्वमा पहिलो स्वतन्त्र राज्यको लिखित संविधान हो, जुन सन् १७८९ देखि लागू भयो।
  • दोश्रोमा फ्रान्स (१७९१) तथा तेस्रोमा पोल्याण्ड (१७९१) ले संविधान लागू गरे, तथापी ती संविधानहरू लामो समयसम्म टिक्न सकेनन्।
  • एशियामा पहिलो संविधान जापान (१८८९) ले बनायो।
  • चीनमा सन् १९४५ मा संविधानसभाद्वारा संविधान निर्माण गरियो।
  • भारतले २६ जनवरी १९४९ मा आफ्नो संविधान बनाई लागू गरेको छ।

 

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.